Patient Information

About this resource

Title
Going home after the birth of your baby (Nepali translation)
What is this leaflet about?
धेरै नयाँ आमाबुवाहरू घरमा आफ्नो बच्चाको हेरचाह गर्ने विषयलाई लिएर चिन्तित हुन्छन्। यस पुस्तिकामा तपाईंको बच्चाको जन्मपछि घर फर्किने प्रक्रियाबारे व्याख्या गरिएको छ। तपाईंको बच्चाको जन्मपछि तपाईंले प्राप्त गर्ने हेरचाह र सहयोग हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण छ। यो जानकारीपत्र यस विशेष समयमा तपाईंलाई सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको मार्गदर्शिका हो।
Access this Leaflet
Download as PDF
Who produced this leaflet?
Maternity